श्रीमतीको इच्छाविपरित गर्भपतन गराएको आरोपमा इन्सपेक्टर पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०२ पुस २०७७, १२ : ३६
श्रीमतीको इच्छाविपरित गर्भपतन गराएको आरोपमा इन्सपेक्टर पक्राउ

पोखरा । श्रीमतीको इच्छाविपरित गर्भपतन गराएको आरोपमा नेपाल प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा कार्यरत इन्सपेक्टर धुव्र शर्मा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा कार्यरत रहँदा इन्सपेक्टर शर्माले सोही स्थानकी युवतीसँग प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस