तनहुँमा १५ जुवाडे पक्राउ

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०७७, १३ : ५६
तनहुँमा १५ जुवाडे पक्राउ

तनहुँ । तनहुँ प्रहरीले १५ जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको भानु नगरपालिका वडा नम्बर १२ मिर्लुङ कवाचितमा उमेश अधिकारीको कटेजमा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको टोलीले उनीहरुलाई कौडा र नगद तीन लाख पचहत्तर हजार छ सय तीस रुपैँयासहित पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस