काठमाडौंको सोह्रखुट्टेस्थित एक घरमा ग्यास विस्फोट भएपछि...

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, १२ : ५३
काठमाडौंको सोह्रखुट्टेस्थित एक घरमा ग्यास विस्फोट भएपछि...

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित एक घरमा ग्यास पड्किएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ फलफूल चोकको एक घरमा ग्यास पड्किएर आगलागी भएको हो । 

आगो निभाउन प्रहरी र दमकल घटनास्थलमा पुगिसकेको छ । त्यस्तै घरका सिसाहरु समेत फुटेका छन् । क्षतिबारे केही जानकारी आइनसकेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस