काठमाडौं । कोरोनाभाइरसबाट मोरङमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका ३ बस्ने वर्ष ५५ को पुरूष रहेका छन् ।
शुक्रबार कोरोना पोजेटिभ आएका उनलाई कोशी अस्पतालको कोरोना उपचार केन्द्र बिराटनगरमा भर्ना गरिएकोमा शनिबार साढे १ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसअघि गएरातिमात्रै मोरङकमा २ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० भदौ २०७७, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै