चितवन । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा १५ जना चितवनका सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाले दिएको जानकारी अनुसार शुक्रबार राति सम्म भएको २७५ वटा नमुनाको परिक्षणमा २६ जनामा संक्रमण देखिएको हो ।
संक्रमित हुनेहरुमा चितवनका १५ जना रहेका छन् भने मकवानपुरका १, गोरखाका २,नवलपुरका १, सप्तरीका २, दैलेख, गुल्मी, बारा, सुर्खेत, र मोरङका गरि ५ जना रहेका छन् । संक्रमितहरुको जिल्लाका विभिन्न अस्पतालहरुबाट स्वाब परिक्षण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ भदौ २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै