काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको गत ९ गते मृत्यु भएको थियो । सोही दिन स्वाब झिकेर उपचार थालिएकोमा बिहीबार राति कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ भदौ २०७७, १४ : ०९
लेखकबाट थप