काठमाडौं । नेपालमा आज थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ भदौ २०७७, १६ : ४४
लेखकबाट थप