चितवन । चितवनमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २७० सय वटा नमुनाको परीक्षणमा चितवनका २० सहित ३३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
भरतपुर महानगरपालिका १६ जनामा कोरोना पुष्टि भएको हो भने रत्ननगर नगरपलिका १ जना र राप्ती नगरपलिका ३ जनामा कोरोना संक्रमण पुष्टि हो ।
यस्तै नवलपुर , बारा,पर्सा , रौतहट , मकवानपुर र बाँकेमा गरी १३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ भदौ २०७७, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै