काठमाडौँ । विशेष सूचनाको आधारमा प्रहरीले नुवाकोटका २७ वर्षीय बिकेश पण्डित र २८ वर्षीय अमर तामाङलाई हतियारसहित पक्राउ गरेको छ ।
प्रहरीले पण्डितको साथबाट मेड इन युएसए लेखेको दुई थान पेस्तोल, दुई थान म्यागजिन र दस राउण्ड गोली बरामद गरेको छ ।
पक्राउ परेकामध्ये तामाङ डाँका मुद्दा अन्तर्गत ६ वर्ष २ महिना कैद भुक्तान गरी गत फागुन २२ गते थुनामुक्त भएको र उनीमार्फत् नै पण्डितलाई हतियार दिइएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ भदौ २०७७, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
जङ्गी अड्डामा हतियारसहितको बृहत् प्रदर्शनी हुँदै, प्रवेश नि:शुल्क
आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
अमेरिकाले ताइवानमा पठायाे ३८ वटा खतरनाक हतियार
हतियारमा ‘धार’ लगाएर जिन्दगी चलाउँदै ७० वर्षीय राना
झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार