संखुवासभा । अविरल वर्षाका कारण शनिबार राति संखुवासभाको सिलिचोङ–१ मा पहिरा जाँदा ११ जना बेपत्ता भएका छन् । पहिराले ८ घर समेत पुरिएको छ । यस्तै पहिरोले स्वास्थ्यचौकीमा क्षति पु¥याउनुका साथै झोलुङ्गो पुल बगाएको छ ।
यस्तै तेन्छोङ, याङ्सिम्मा, गोगनेलगायतका अन्य गाउँ वस्तीमा समेत पहिराको उच्च जोखिम रहेकोले स्थानियबासीले सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । पहिरो गएको घटनास्थल पुग्न नजिकैको प्रहरी चौकीबाट चार घन्टा लाग्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असार २०७७, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
सुक्खा पहिरो खसेपछि कटारी-घुर्मी सडक अवरुद्ध
सञ्चालनमा आयो पहिरोले अवरुद्ध सडक
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो, कुन प्रदेशमा कति ?
झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत