पोखरा–१, पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ‘पौराणिक’ भीमढुङ्गा । पाँच पाण्डवमध्येका माहिला भीमसेनले सो ढुङ्गा उचालेर फालेकाले यसको नाम भीमकालीढुङ्गा पनि रहन गएको जनविश्वास छ । तस्वीर : जमुनावर्षा शर्मा/रासस
प्रतिक्रिया दिनुहोस