काठमाडौं । प्रदेश नम्बर–२ मा थप ६० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयले धनुषामा २१, रौतहटमा २९ र सर्लाहीमा १० गरी ६० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०७७, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै