भारतमा ४० हजार नाघे कोरोना संक्रमित, आजैमात्र ५६४ जना थपिए

सफल खबर संवाददाता

आइतबार, २१ बैशाख २०७७, २१ : ३७
भारतमा ४० हजार नाघे कोरोना संक्रमित, आजैमात्र ५६४ जना थपिए

काठमाडौं । भारतमा आइतबार कोरोना संक्रमित एकैदिन ५६४ जना थपिएका छन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४० हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म ४० हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  जसमा १३२३ जनाको मृत्यु भएको छ । 

यस्तै १० हजार ८८६ जना भने निको भएका छन् ।