काठमाडौं । लकडाउनका कारण बन्द हुन पुगेका प्रतिष्ठानस्तरका रोजगारदाताले कामदार कटौती गर्न थालेका छन् । प्राय उद्योग प्रतिष्ठानले चैतको तलबसमेत भुक्तानी नगरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
उद्योग प्रतिष्ठान, होटल, रेस्टुराँ, यातायातलगायत कार्यास्थलबाट कामदार कटौती तथा निष्कासन गर्ने कार्य भइरहेको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २० बैशाख २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता
भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चार नेपालीको मृत्यु
मौलाकालिका केबलकारको चारतला माथिबाट खसेर मजदुरको मृत्यु