कसैलाई पनि हिँडेर जान नदिन प्रधानमन्त्रीको निर्देशन,'खानाको समस्या परेकालाई व्यवस्था गर्नू'

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०७७, १९ : ०५

फाईल फोटो

काठमाडौँ ।  सरकारले कसैलाई पनि लामो दुरीमा हिँडेर जान नदिने भएको छ । 

 बैठकमा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सिधै गाउँ पुर्‍याउने वा यहीँ रोक्ने विकल्प पेश गरेको थियो ।

 जो जहाँ छ उसलाई त्यहीं बस्न निर्देशन दिने र खानाको समस्या परेकालाई सरकारले व्यवस्था मिलाउने प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस