एक्सपर्ट फाउण्डेसनको सहयोग कोषमा दुई लाख डलर

आइतबार, ३० चैत्र २०७६, १७ : ३६
एक्सपर्ट फाउण्डेसनको सहयोग कोषमा दुई लाख डलर

काठमाडौँ । अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई पर्न सक्ने समस्यामा सहयोग पुगोस् भनी एक्सपर्ट फाउण्डेसनले दुई लाख डलरको सहयोग कोष स्थापना गरेको छ ।

एक्सपर्टमार्फत पछिल्लाे ६ महिना यता अष्ट्रेलिया पुगेका र काेराेना महामारीका कारण राेजगारी गुमाएका विद्यार्थीहरुलाइ सहयाेग गरिने एक्सपर्टले जनाएकाे छ ।

उनीहरुकाे आधारभुत आवश्यकता पूरा गर्नका लागि केही सहज हाेस् भन्ने उद्देश्यले उक्त काेषाबाट सहयाेग गरिने एक्सपर्टले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस