पार्टीलाई रु आठ लाख सहयोग

आइतबार, ०६ फागुन २०७४, १३ : ०८
पार्टीलाई रु आठ लाख सहयोग

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सदस्य सुन्दर पाण्डेले पार्टीलाई आज रु आठ लाख सहयोग प्रदान गर्नुभएको छ ।

नेता पाण्डेले अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलाई प्रदेश तथा केन्द्रीयस्तरमा राजनीतिक गतिविधि एवं प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सो सहयोग गरिएको जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस