मन्त्रीपरिषद् बैठक बस्दै

आइतबार, ०६ फागुन २०७४, १२ : ४१
मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं । वालुवाटर सर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रले सरकारमा मन्त्री पठाइसकेको छैन आज मन्त्रीपरिषद् बैठक लगत्तै ओली वालुवाटारस्थित सरकारी निवास सर्ने छन् ।

हाल सरकारमा दुई मात्र मन्त्री छन् । लालबाबु पण्डित जनसंख्या तथा  थममाया थापा महिला तथा बालबालिक मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस