जर्मनकी फष्ट लेडी किन आँउदैछिन नेपाल ?

सफल खबर संवाददाता

बुधबार, २२ माघ २०७६, ०८ : ४८
जर्मनकी फष्ट लेडी किन आँउदैछिन नेपाल ?

काठमाडौं । जर्मनकी फष्ट लेडी नेपाल आउन लागेकी छिन् । फष्ट लेडी इलेक बुडेनबेन्डर शनिबार काठमाडौं आउन लागेकी हुन् ।

यूनिसेफको नेपालमा हुन लागेको कार्यक्रममा सहभागी हुनका लागि उनी काठामाडौं आउन लागेकी जर्मन राजदुतावासले जनाएको छ । उनी जर्मनका राष्ट्रपति एवंम पूर्व प्रधानन्यायधिस पनि हुन् ।  उनी नेपालमा एक सातासम्म रहने दुतावासले जनाएको छ ।

नेपाल भ्रमणमा रहदा उनले दुई दिन जनकपुरमा बिताउनेछिन् । त्यसपछि उनले पूर्वी पश्चिम नेपालका केही जिल्ला पुग्ने कार्यक्रम बनाएकी छिन् । यो कार्यक्रम उनले बनाएको भन्दा पनि यूनिसेफले बनाएको हो ।
 

प्रतिक्रिया दिनुहोस