काठमाडौं । मोबाइलमा रहेको ब्यालेन्सबाट पनि सामान किन्न मिल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो सेवाका लागि सहजीकरण गर्न कार्यविधि जारी गरेको छ ।
प्राधिकरण सञ्चालक समितिले पारित गरेको निर्देशिक प्रमाणीकरण भइसकेको छ । मोबाइल ब्यालेन्स प्रयोग गरी बस्तु तथा सेवा खरिद गर्नेसम्बन्धी कार्यविधिमा एक पटकमा एक हजार रुपैयाँ र महिनामा १० हजार रुपैयाँसम्मका सामान तथा सेवा मोबाइल ब्यालेन्सस प्रयोग गरी खरिद गर्न सकिनेछ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २४ पुस २०७६, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल प्रयोगले बच्चाको शारीरिक विकासमा पर्न सक्छ गम्भीर असर