काठमाडौं । काठमाडौंमा विभिन्न स्थानमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाइएको छ ।
सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको उजुरी छानबीनमा यस्तो तथ्य फेला परेको हो ।
प्रशासनले राजधानीका विभिन्न स्थानका सार्वजनिक जग्गा कर्मचारी र भूमाफियाको मिलेमतोमा प्लटिङका नाममा अतिक्रमणमा परेको पाइएको जानकारी दिएको छ ।
छानबिनका क्रममा प्लटिङ गरी बिक्रीविरण गर्ने गरेको पाइएको छ । छानबिनका क्रममा प्लटिङ गर्नेहरुले एक रोपनी जग्गा किनेर १० औं रोपनीभन्दा बढी जग्गा प्लटिङ गरी अतिक्रमण गर्ने गरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १२ पुस २०७६, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टीकापुरको करिब ७ बिघा जग्गा सरकारलाई फिर्ता हुने, ८७ जना दोषी ठहर (पुर्णपाठसहित)
पोखरामा विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गाकै अभाव
अनुचित लेनदेन भएको खुलेपछि फिर्ता भयो सात कठ्ठा जग्गा
पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता
सार्वजनिक जग्गाको विवरण खोज्न पुनः नापी मात्रै विकल्प
ऐलानी जग्गा खोज्दै विराटनगर महानगर