सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित निर्माणाधीन नोर्बुलिङ एकीकृत बस्तीमा गाह्रो लगाउने काममा खटिएका स्थानीय लाभग्राही । भूकम्पले घर भत्काएको चार वर्षपछि यहाँ घर निर्माण भइरहेको छ । उनीहरुले ऋणमा घर बनाइरहेका छन् । तस्वीर : नारायण ढुङ्गाना/रासस
प्रतिक्रिया दिनुहोस