काठमाडौं । चीनले मोबाइल सेवा प्रयोगकर्तामाथि कडाइ गरेको छ । सरकारले लागू गरेको नयाँ नियमअनुसार अबदेखि मोबाइल फोन सेवा लिन चाहने नागरिकले आफ्नो अनुहार स्क्यान गर्नुपर्ने भएको छ ।
अधिकारीहरुले देशको करोडौँ इन्टरनेट प्रयोगकर्ताका पहिचान पुष्टि गर्न नयाँ नियम लागू गरेको जनाएका छन् । सेप्टेम्बरमा घोषणा गरिएको नियम यसैसातादेखि कार्यान्वयनमा आएको हो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २० मंसिर २०७६, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल प्रयोगले बच्चाको शारीरिक विकासमा पर्न सक्छ गम्भीर असर