सप्तरीको तिरहुत गाउँपालिका– ५ लोहजारा टोलमा अवस्थित पर्यटनको प्रचुर सम्भावना बोकेका लोहजारा दह (ताल)मा बनाइको ठाकुर बाबा मन्दिर । यहाँ हरेक दिन पर्यटक तालमा रमाउन र मन्दिरको दर्शन गर्न आउने गरेका छन् । तस्वीर : अरुणकुमार यादव/रासस
प्रतिक्रिया दिनुहोस