भगवान् रामले स्नानका लागि बाण हानेर तयार पारेको कुण्ड
सोमबार, ०९ मंसिर २०७६, ११ : ५०
त्रेतायुगमा भगवान् रामले वनवास जाने क्रममा रामपुर क्षेत्रको भ्रमण गरेका बेला सीता रजस्वला भएकाले स्नानका लागि बाण हानेर तयार पारेको कुण्ड संरक्षणको अभावमा जीर्ण बन्दै । तस्वीर : पवित्रा घिमिरे/रासस/पाल्पा
प्रतिक्रिया दिनुहोस