आरजु देउवा राणा चढेको गाडी दुर्घटना

आइतबार, २१ माघ २०७४, १५ : ०१
आरजु देउवा राणा चढेको गाडी दुर्घटना

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी पूर्वसासंद आरजु देउवा राणा चढेको गाडी दुर्घटनामा परेको छ । पशुपति क्षेत्रको गौरीघाटमा आरजु  चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई एक स्करपियोले ठक्कर दिँदा दुर्घटना भएको हो ।
ठक्करबाट  आरजु सवार गाडीमा सामान्य क्षति भएको  छ ।
 

प्रतिक्रिया दिनुहोस