खड्क नगरपालिकाको बजेट रु ४२ करोड

शनिबार, २० माघ २०७४, १३ : ०५

राजविराज । नगरसभाले खड्क नगरपालिकाको आव २०७४÷७५ को बजेट करिब रु ४२ करोड ३७ लाख शुक्रबार पारित गरेको छ ।

आर्थिक– सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास एवं सेवा प्रवाह तथा वित्तीय व्यवस्थापन र सुशासनका मुख्य प्राथमिकतामा राखिएको नगरपालिकाका प्रमुख हेमायु हकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस