काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले मानव सेवा आश्रमका लागि १ करोड सहयोगको घोषणा गरेका छन् । शनिबार दिउँसो भक्तपुरको कौशलटारमा भएको मानवसेवा आश्रम भक्तपुर शाखा गृहप्रवेश एवम् उद्घाटन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।
शनिबारदेखि भक्तपुर शाखामा सडकमा अलपत्र परेका परेका ११ जनालाई उद्दार गरि राखिएको छ । मानवसेवा आश्रमको शनिबार एक समारोहका बीच प्रधानमन्त्री ओलीले उद्द्घाटन गरेका हुन् । मानवसेवा आश्रमले सडकमा अलपत्र परेका मानिस हरुलाइ आश्रय दिन १४ जिल्लामा शाखा खोलेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०७६, १९ : १७
लेखकबाट थप