चितवन । चितवन भरतपुरको चौबिसकोठीमा हुन लागेको कार्यक्रमलाई राजावादीको कार्यक्रम भन्दै गणतन्त्रवादी युवा विद्यार्थीहरुले बिथोलिदिएका छन् ।
मञ्च बनाउँदै गर्दा विद्यार्थीहरुले कार्यक्रमका लागि चाहिने सामग्रीहरु यत्रतत्र फालेर कार्यक्रम बिथोलिदिएका हुन् । सभामा ज्ञानेन्द्र शाहीलगायतका वक्ताहरु बोल्ने कार्यक्रम थियो ।
प्रतिक्रिया दिनुहोस