घटस्थापनामा सार्वजनिक बिदा !

सफल खबर संवाददाता

शनिबार, ११ असोज २०७६, ०७ : ०४
घटस्थापनामा सार्वजनिक बिदा !

पोखरा । गण्डकी प्रदेश सरकारले घटस्थापनामा अर्थात् असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरिएको प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस