स्नातकोत्तर दोसो वर्षको परीक्षाफल प्रकाशित

शुक्रबार, १९ माघ २०७४, १९ : ३५
स्नातकोत्तर दोसो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल कात्तिक÷मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको परीक्षाफल आज प्रकाशन भएको छ ।

उक्त परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस