अध्यक्ष यादव र स्वराजबीच भेटवार्ता

शुक्रबार, १९ माघ २०७४, १२ : ५४
अध्यक्ष यादव र स्वराजबीच भेटवार्ता

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय बाह्य मामिलामन्त्री सुष्मा स्वराजसँगको भेटमा एक अर्काका चासोका विषयमा छलफल भएको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएकी भारतीय बाह्य मामिलामन्त्री स्वराजसँग आज भेटपछि अध्यक्ष यादवले भन्नुभयो, “एक अर्काको हालखबर बुझ्ने काम भयो ।”(रासस)

प्रतिक्रिया दिनुहोस