ग्रिनेट पड्काउन सिकाउँदा सेनाको भैरवनाथ गणमा विस्फोट

शुक्रबार, १९ माघ २०७४, ११ : ४०
ग्रिनेट पड्काउन सिकाउँदा सेनाको भैरवनाथ गणमा विस्फोट

महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा शुक्रबार बिहान प्लास्टिक ग्रिनेट विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका छन् ।
तालिमको क्रममा ग्रेनाइट विस्फोटन हुँदा ५ सेना घाइते भएको बताइए पनि उनीहरुको परिचय खुलेको छैन ।

घाइते मध्ये १ जनाको अवस्था भने गम्भिर रहेको छ । घाइतेहरुको शिक्षण अवस्पताल महाराञ्जमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस