मानिसले रुचाउने चकलेट अब गाईबस्तुका लागि पनि उत्पादन हुन थालेको छ । मोरङको एक उधोगले गाइवस्तुको दानाका रुपमा चकलेट उत्पादन गरेको हो ।
विशेष गरी यो चकलेट दुध दिने गाईवस्तुको लागि लाभदायी हुने उधोगको दाबी छ । बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपुर्ति गर्न आधुनिक दानाका रुपमा गाईवस्तुले खाने चकलेट उत्पादन गर्न थालिएको हो ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १४ माघ २०७४, ०७ : २१
लेखकबाट थप