जिल्ला प्रहरी कार्यालयको कम्पाउण्डभित्र वृक्षरोपण

सफल खबर संवाददाता

शनिबार, १४ असार २०७६, १३ : २३
जिल्ला प्रहरी कार्यालयको कम्पाउण्डभित्र वृक्षरोपण

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको कम्पाउण्डभित्र वृक्षारोपण गरिएको छ । शनिबार राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा विभिन्न जातजातीका करिव ३०० बोटबिरुवा रोपिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता एक नारायण कोइरालाका अनुसार कार्यालयको मातहतमा रहेका प्रहरी ईकाईहरुमा समेत वृक्षारोपण गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस