नेपालले 'समावेशी विकास सुचकांक २०१८' मा दुई ठुला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडी पारेको छ ।
यो सुचकांकमा नेपालले २२ औँ स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औँ स्थानमा चित्त बुझाएका छन् ।
वल्र्ड ईकोनोमिक फोरमले बर्षैपिच्छे विश्वका १ सय देशको आर्थिक क्षमताको समीक्षा गर्ने गरेको छ जसमा २९ वटा परिपक्व अर्थतन्त्र र ७४ उदीयमान अर्थतन्त्र भएका देश छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ११ माघ २०७४, ०७ : १७
लेखकबाट थप