चितवन । निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई चितवनका युवा व्यवसायी एवं समाजसेवी राजु श्रेष्ठले एक लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।
रंगशाला निर्माणस्थलमा शनिबार औपचारिक कार्यक्रमकाबीच श्रेष्ठले एकलाख रुपैयाँको चेक धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गर्नुभभएको हो ।
यस्तै सो अवसरमा पुष्पकमल टोल विकास संस्थाले २० हजार रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेको छ ।
प्रतिक्रिया दिनुहोस