काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ मध्ये १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ ।
माओवादी केन्द्रको शीर्ष नेताको बैठकले मंगलबार १३ जना उम्मेदवारको टुंगो लगाएको हो ।
माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभाका उमेदवार
प्रदेश १
बीना पोखरेल महिला
प्रदेश २
शशिकला दाहाल (महिला)
प्रदेश ३
रामबहादुर थापा बादल (खुला)
गंगा पराजुली (महिला)
प्रदेश ४
दीनानाथ शर्मा (खुल्ला)
खीमकुमार बिक (दलित)
प्रदेश ५
राजकुमार कुँवर (अल्पसंख्यक अपांग)
चन्द्र बहादुर खड्का (खुला)
प्रदेश ६
जीवन बुढा (अपाङ्ग अल्पसंख्यक)
युटुल लामा (महिला)
कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश ७
लालिराम लोहार (दलित)
हरिराम चौधरी (खुला)
प्रतिक्रिया दिनुहोस