सरकारले ३५ सय मेगावाट विद्युत उत्पादन गर्ने प्रक्रिया थाल्ने

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १७ : ४२
सरकारले ३५ सय मेगावाट विद्युत उत्पादन गर्ने प्रक्रिया थाल्ने

काठमाडौं । सरकारले विभिन्न १८ आयोजनाबाट ३५ सय मेगावाट विद्युत उत्पादन गर्ने प्रक्रिया थाल्ने भएको छ। 

बुधबार संसदमा आर्थिक वर्ष २०७६र७७को बजेट पेश गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले सो जानकारी दिएका हुन् । उनले यस आर्थिक वर्ष  कम्तीमा १ हजार मेगावट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थप गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस