अर्थमन्त्रीको उद्घोष : नयाँ बानेश्वरमा अण्डरपास

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १७ : २७
अर्थमन्त्रीको उद्घोष : नयाँ बानेश्वरमा अण्डरपास

काठमाडौें । सरकारले राजधानी काठमाडौंको नयाँ बानेश्वरमा अण्डरपास (सडकमुनिको बाटो) बनाउने घोषणा गरेको छ । अर्थमनत्री डा. युवराज खतिवडाले यस्तो घोषणा गर्नु भएको हो ।

उहाँले बुधबार संयुक्त संघीय सदनमा बजेट प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो । मेट्रो तथा मोनो रेलको सम्भाव्यता अध्ययनको लागि समेत अर्थमन्त्रीले बजेट बिनियोजन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस