स्वयम्सेविकामा खुसी, सुविधा बढ्यो

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १७ : ०७
स्वयम्सेविकामा खुसी, सुविधा बढ्यो


काठमाडौं । सरकारले ग्रामीण स्वास्थ्य स्वयम्सेविकाको सुविधामा वृद्धि गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६÷७७को बजेटमार्फत सरकारले उनीहरुको सुविधा थपेको हो । ५२ हजार महिला स्वयं सेविकालाई यातायात खर्चवापत वाषिर्क यातायात खर्च ३ हजार दिइने घोषणा अर्थमन्त्रीले गरेको छन् ।

प्रतिक्रिया दिनुहोस