सबै छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइने

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १७ : ०४
सबै छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइने

काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भएको छ ।

बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो कार्यक्रमका लागि बजेट छुट्याइएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस