विद्यार्थीहरुलाई दिवा खाजाको लागि ५ अर्ब बजेट

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १६ : ४९
विद्यार्थीहरुलाई दिवा खाजाको लागि ५ अर्ब बजेट


चितवन । यतिबेला नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गरिरहनुभएको छ । उहाँले प्रस्तुत गर्नुभएको बजेटमा दुर्गम ४३ जिल्लाका विद्यार्थीहरुको लागि दिवा खाजा दिन ५ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । 
 

प्रतिक्रिया दिनुहोस