शिक्षा र विज्ञान प्रविधिका लागि १ खर्ब ६३ अर्ब बजेट

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १६ : ३५
शिक्षा र विज्ञान प्रविधिका लागि १ खर्ब ६३ अर्ब बजेट

काठमाडौं । सरकारले शिक्षा र विज्ञान प्रविधिका लागि १ खर्ब ६३ अर्ब बजेट छुट्याएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संघीय  संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । उनले ७० जिल्लालाई पूर्ण साक्षर बनाउने घोषणा गरेका छन् ।

विद्यार्थीलाई सेनेटरी प्याड निशुल्क उपलब्ध गराइने भएको छ। अन्तरिक्ष अध्ययन गर्न छुट्टै केन्द्र स्थापना गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस