डडेलधुरामा वस दुर्घटना ६ को मृत्यु

सफल खबर संवाददाता

बुधबार, ११ बैशाख २०७६, ०७ : ३०
डडेलधुरामा वस दुर्घटना ६ को मृत्यु

काठमाडौं । डडेल्धुरामा वस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना भएको हो । धनगढीबाट बभाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नं को बस बिहान ४ः५० बजे दुर्घटनामा परेको हो ।

घटनाको थप विवरण आउन वाकी छ  ।

प्रतिक्रिया दिनुहोस