यी हुन् पूर्वमाओवादी केन्द्रले पाएका ३३ जिल्ला अध्यक्षहरु

सफल खबर संवाददाता

सोमबार, ०९ बैशाख २०७६, १२ : ०३
यी हुन् पूर्वमाओवादी  केन्द्रले पाएका ३३ जिल्ला अध्यक्षहरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता प्रक्रियाअन्तर्गत ७७ वटै जिल्लाका जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको वैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
जसमा तेत्तीस जिल्लामा अध्यक्ष पद पूर्वमाओवादीको भागमा परेको छ । सम्बन्धित प्रदेशका पदाधिकारीले दिएको जानकारीका आधारमा तयार पारिएको सूचि :

प्रदेश १

ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी

सुनसरी : रामकुमारी चौधरी

उदयपुर : विनोद कटुवाल दिनेश

खोटाङ : देवान चाम्लिङ

ओखलढुंगा : मोहन कुमार खड्का

 प्रदेश २

बारा : गोपाल ठाकुर

सर्लाही : डाचाराज वाग्ले

धनुषा : जोखकुमार बर्बरीया

सिराहा : रामकुमार यादव

प्रदेश ३ :

चितवन : यमवहादुर परियार

सिन्धुली : राजन दाहाल

नुवाकोट : हिरानाथ खतिवडा

काभ्रे : रुकु चौलागाई

रामेछाप : मैनकुमार मोक्तान (मदन)

प्रदेश ४

गोरखा : जगन्नाथ खनाल

लमजुङ : मधुमाया अधिकारी

म्याग्दी : गोविन्द पौडेल

स्याङजा : पारस गैरे

प्रदेश ५

बांके : आइपी खरेल

बर्दिया : भवनकुमार थारु

रोल्पा : सुरेन्द्र थापा धु्रव

पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ

नवलपरासी : राजुप्रसाद हरिजन

कर्णाली प्रदेश

रुकुम पश्चिम : गोपाल शर्मा (अनल)

जाजरकोट : ढकविर राना

जुम्ला : सुरेश पहाडी

हुम्ला : विजय भण्डारी

कालिकोट : दुर्गबहादुर रावत

मुगु  ः सुखवीर बुढा

सुदुरपश्चिम प्रदेश

दार्चुला : गणेश खत्री

डडेलधुरा : मानसिंह माल

कञ्चनपुर : वीरबहादुर थापा

वझाङ : कलकबहादुर खड्का

प्रतिक्रिया दिनुहोस