काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता प्रक्रियाअन्तर्गत ७७ वटै जिल्लाका जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको वैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
जसमा तेत्तीस जिल्लामा अध्यक्ष पद पूर्वमाओवादीको भागमा परेको छ । सम्बन्धित प्रदेशका पदाधिकारीले दिएको जानकारीका आधारमा तयार पारिएको सूचि :
प्रदेश १
ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी
सुनसरी : रामकुमारी चौधरी
उदयपुर : विनोद कटुवाल दिनेश
खोटाङ : देवान चाम्लिङ
ओखलढुंगा : मोहन कुमार खड्का
प्रदेश २
बारा : गोपाल ठाकुर
सर्लाही : डाचाराज वाग्ले
धनुषा : जोखकुमार बर्बरीया
सिराहा : रामकुमार यादव
प्रदेश ३ :
चितवन : यमवहादुर परियार
सिन्धुली : राजन दाहाल
नुवाकोट : हिरानाथ खतिवडा
काभ्रे : रुकु चौलागाई
रामेछाप : मैनकुमार मोक्तान (मदन)
प्रदेश ४
गोरखा : जगन्नाथ खनाल
लमजुङ : मधुमाया अधिकारी
म्याग्दी : गोविन्द पौडेल
स्याङजा : पारस गैरे
प्रदेश ५
बांके : आइपी खरेल
बर्दिया : भवनकुमार थारु
रोल्पा : सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ
नवलपरासी : राजुप्रसाद हरिजन
कर्णाली प्रदेश
रुकुम पश्चिम : गोपाल शर्मा (अनल)
जाजरकोट : ढकविर राना
जुम्ला : सुरेश पहाडी
हुम्ला : विजय भण्डारी
कालिकोट : दुर्गबहादुर रावत
मुगु ः सुखवीर बुढा
सुदुरपश्चिम प्रदेश
दार्चुला : गणेश खत्री
डडेलधुरा : मानसिंह माल
कञ्चनपुर : वीरबहादुर थापा
वझाङ : कलकबहादुर खड्का
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ बैशाख २०७६, १२ : ०३
लेखकबाट थप