चितवनमा जगतगुरु डा वैष्णव कृष्णदासजी महाराजलाई २१ किलोको माला (फोटोफिचर)

सोमबार, ११ चैत्र २०७५, १६ : ४७
चितवनमा जगतगुरु डा वैष्णव कृष्णदासजी महाराजलाई २१ किलोको माला (फोटोफिचर)

भरतपुर । महायोगी शिद्धबाबा आध्यात्मिक प्रतिष्ठान चितवनले जगतगरु डा वैष्णव कृष्णदासजी महाराजलाई भक्तजनहरुले २१ किलोको मालाले स्वागत गरेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा महाराजको नागरिक अभिन्नदन गर्ने क्रममा २१ किलोको मालाले उहाँ स्वागत गरिएको हो । प्रतिष्ठानको चितवन कार्यालय भरतपुर ८ गौरीगञ्जदेखि कार्यक्रम स्थलसम्म रथयात्रा गरी महराजलाई ल्याईएको थियो । सो अभिन्नदन कार्यक्रममा पूर्वप्रधानमन्त्री एव्म नेपाल कम्युनिष्ट पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वपर्यटन मन्त्री आन्नदप्रसाद पोखरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस