काठमाडौँ । नेपाल राष्ट्र बैंकले लगानी गर्ने योग्य रकम (तरलता) व्यवस्थापनका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको छ ।राष्ट्र बैंकले बोलकबोल मार्फत ३० अर्ब रुपैयाँ निक्षेप २१ दिनको लागि उठाउन लागेको हो ।
राष्ट्र बैंकले बुधवार त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव माग गरेको छ । त्यसको लागि बुधवार ३ बजे अनलाइन मार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बजारबाट उठाएको ३१ अर्बको साँवा तथा ब्याज चैत ३१ गते भुक्तानी गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप उठाउने
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिए राजीनामा
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक