काठमाडौँ । आज सुरु फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले किर्गिस्तानविरुद्ध पहिलो अग्रता लिएको छ ।
दशरथ रंगशालामा जारी खेलको १०औँ मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालकी विमला चौधरीले हेडमार्फत गोल गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, १९ : २१
लेखकबाट थप