खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ। सिरिजको अन्तिम खेलको रूपमा रहेको यस खेलपछि उपाधि विजेताको टुंगो लाग्नेछ । हालसम्म जितविहीन रहेको नेपाल उपाधि होडबाट बाहिरिसकेको छ ।
थाइल्याण्ड र नेदरल्याण्ड्स समान ४–४ जितसहित उपाधि होडमा छन् । आज थाइल्याण्डले नेपाललाई हराएमा थाइल्याण्डले उपाधि जित्नेछ । यता नेपाल भने थाइल्याण्डलाई हराउँदै सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ । फराकिलो जित निकालेमा नेदरल्याण्ड्सको पनि उपाधि जित्ने सम्भावना रहन्छ ।फाइनल नहुने भएकाले खेल सकिँदासम्म शीर्ष स्थानमा रहने महिला टोलीले सिरिजको उपाधि जित्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला टी-२०आई शृंखलामा नेपालको दोस्रो हार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन सरकारको आग्रह
थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा
थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने
थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता
थाइल्याण्डको तल्लो सदनबाट समलिङ्गी विवाहलाई वैधानिकता दिने कानुन पारित